बेलायतमा कोरोना संक्रमण बढेपछि प्रतिबन्धात्मक व्यवस्था लागू गर्न माग

लन्डन । बेलायतमा कोरोना संक्रमण बढ्न थालेपछि प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले सरकारलाई संक्रमण नियन्त्रण गर्ने गरी नयाँ प्रतिबन्धात्मक व्यवस्था प्लान बि लागू गर्न माग गरेको छ । विपक्षी दलले घरबाटै काम गर्न र अनिवार्य मास्कको प्रयोग गर्ने गरी नयाँ प्रतिबन्धको घोषणा गर्न सरकारसँग माग गरेको हो । कोरोना विरुद्धको खोप कार्यक्रमलाई अझै प्रभावकारी रुपमा … Continue reading बेलायतमा कोरोना संक्रमण बढेपछि प्रतिबन्धात्मक व्यवस्था लागू गर्न माग